Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hodbazi
Cobweb
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जिउने होडबाजीमा जीवनको अर्थ भुलेछु
जिउन खोज्दाखोज्दै धेरै चोटि मरेछु म
दुःखमा आँसु झरिदिँदा जीवनलाई लास सम्झन्थेँ
सुखमा हाँस्न चाहँदाचाहँदै जिउनु नै बिर्सेछु आज
रु, रु, रु-रु, रु
सुख खोज्दाखोज्दै हाँस्नु नै बिर्सेछु म
हितैषी धेरै छन् यहाँ, रुने छैन कोही मृत्युमा
रुँदै आएँ संसारमा, आँसु नै जीवन बन्यो मेरो
जानेछु संसारलाई छोडी अन्तिम हाँसो हाँसी
रु, रु, रु-रु, mm
जिउने होडबाजीमा जीवनको अर्थ भुलेछु
जिउन खोज्दाखोज्दै धेरै चोटि मरेछु म
रुँदै आएँ संसारमा, आँसु नै जीवन बन्यो मेरो
जानेछु संसारलाई छोडी अन्तिम हाँसो हाँसी
धन्यवाद!