Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sani Sani
Mukti & Revival
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सानी-सानी, ए झिल्के नानी हो
कति राम्रो कपाल कोरेकी
सानी-सानी, ए झिल्के नानी हो
कति राम्रो कपाल कोरेकी
एकमानेमा के छ, के छ, दुईमानेमा दही छ
एकमानेमा के छ, के छ, दुईमानेमा दही छ
साली ल्याउने भन्दाभन्दै जेठी पोइला गाछ, राजन
दिदी गई Hong Kong को लाउरेसँग
बैनी गई थानकोटको चाउरेसँग
रेशम फिरिरी, ओ, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, ओ, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी