Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sangai Jiune Bacha Gari
Shiva Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सँगै जिउने वाचा गरी
हो, सँगै जिउने वाचा गरी, सपना देखाई नानाथरी
सँगै जिउने वाचा गरी, सपना देखाई नानाथरी
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
यस्तो लाग्थ्यो तिम्रो दिलमा मलाई मात्र बास दिन्छ्यौ
मेरो हर सुखदुःख आधा-आधा बाँडी लिन्छ्यौ
हो, यस्तो लाग्थ्यो तिम्रो दिलमा मलाई मात्र बास दिन्छ्यौ
मेरो हर सुखदुःख आधा-आधा बाँडी लिन्छ्यौ
चोखो माया गर्छु भनी
हो, चोखो माया गर्छु भनी, सँगै जिउँछु-मर्छु भनी
चोखो माया गर्छु भनी, सँगै जिउँछु-मर्छु भनी
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
मेरो माया चोखो थियो, तिम्रो माया जूठो रैछ
माया पनि किनबेच हुने तिम्रो संसार झूटो रैछ
हो, मेरो माया चोखो थियो, तिम्रो माया जूठो रैछ
माया पनि किनबेच हुने, तिम्रो संसार झूटो रैछ
अटुट नाता जोड्छु भनी
हो, अटुट नाता जोड्छु भनी, नत्र संसार छोड्छु भनी
अटुट नाता जोड्छु भनी, नत्र संसार छोड्छु भनी
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, अब माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन