Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
O Meri Priyasi
Udit Narayan
,
Sadhana Sargam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ओ, मेरी प्रियसी
मेरो धड्कन, मेरो जीवन
हर सास तिम्रै लागि
बाँधिदेऊ न्यानो अँगालोमा
ओ, मेरो प्रियतम
मेरो धड्कन, मेरो जीवन
हर सास तिम्रै लागि
बाँधिदेऊ न्यानो अँगालोमा
ओ, मेरी प्रियसी
सपनभरि म तिमीलाई नै देख्छु
तिम्रो नजरमा आफैलाई हराउँछु
धुनमा, आवाजमा तिम्रै गीत सुन्छु
मेरो अधरको सरगम बनाउँछु
मेरो मुटु तिम्रो लागि बार बार धड्किरहान्छ
मेरो मुटु तिम्रो लागि बार बार धड्किरहन्छ
बार बार धड्किरहन्छ
ओ, मेरो प्रियतम
हेर न गाउँले यो पहाडमा
कञ्चन पानी कस्तो धेरै राम्रो लागेको
हेर न गाउँले यो पहाडमा
कञ्चन पानी कस्तो धेरै राम्रो लागेको
दिन नढलोस्, यही चाहना छ
सयौँ जुनी पाउँ, एउटै कामना छ
अरु जन्मिन्छन् एक जुनीलाई
म हुँ तिम्रो लागि सयौँ जुनीलाई
तिम्रो नाउँ, मेरो नाउँ जन्म जन्म लेखिरहन्छ
तिम्रो नाउँ, मेरो नाउँ जन्म जन्म लेखिरहन्छ
जन्म जन्म लेखिरहन्छ
ओ, मेरो प्रियतम
मेरो धड्कन, मेरो जीवन
हर सास तिम्रै लागि
बाँधिदेऊ न्यानो अँगालोमा
ला ला ला ला
ला ला ला ला
ला ला ला ला