Skip to content

Lampate Surati

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

हो आज भोलि के भयो, के भयो के भयो, के भयो कसले कसले हो, स्वाट्ट यो मन चोर्यो खान्न म त लामपाते सुरती हो... लाउँ कि नलाउँ जुग जाने पिरती हा... सलल हा यो ज्यान को था छैन के गर्ने था छैन के गर्ने जुनी बित्छ हो खोज्दै मा ओखती खान्न म त लामपाते सुरती हो... लाउँ कि नलाउँ जुग जाने पिरती हा... सलल हा सिर सिर बतासे चौतारी अभागी को हो हुन्न कोहि औतारी खान्न म त लामपाते सुरती हो... लाउँ कि नलाउँ जुग जाने पिरती हा... सलल हा पान को पात छाती म धड्किन्छ, छाती म धड्किन्छ सिसा होइन हो, चरक्कै चर्किन्छ खान्न म त लामपाते सुरती हो... लाउँ कि नलाउँ जुग जाने पिरती हो... खान्न म त लामपाते सुरती हो... लाउँ कि नलाउँ जुग जाने पिरती हा... (जुग जाने पिरती) जुग जाने पिरती हा सलल