Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mercedes Benz (live) - Acoustic
Various Artists
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सबैलाई धेरै-धेरै धन्यवाद
Thanks so much, thank you
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
भेटाउन सकिन मैले, कहाँ हरायौ हावाको लहरसँगै?
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ (तिमीलाई Mercedes-Benz मा)
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ (तिमीलाई) Mercedes-Benz मा