Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kalakatte Kainyo
Jayanand Lama, Sarita Lama, Baba Basnet, Bal Ram Karki
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कलकत्ते काइँयो, केश मेरो बाङ्ग्यो
टेबुलमा ऐना छ
हो... कलकत्ते काइँयो, केश मेरो बाङ्ग्यो
टेबुलमा ऐना छ
पिरती मैले नलाको होइन, तकदिरमा रैनछ
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
कलकत्ते काइँयो, केश मेरो बाङ्ग्यो
टेबुलमा ऐना छ
हो... कलकत्ते काइँयो, केश मेरो बाङ्ग्यो
टेबुलमा ऐना छ
पिरती मैले नलाको होइन, तकदिरमा रैनछ
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
खुम्बुको माथि त्यो याङ्जि गुम्बा, त्यहीँ माथि ल्हासा छ
खुम्बुको माथि त्यो याङ्जि गुम्बा, त्यहीँ माथि ल्हासा छ
तपाईँ त रैछ अर्काको मान्छे, त्यही पनि आशा छ

त्यो रुङ्गे खोला फलामे साङ्गु, मैदाम गाँसि गाँसि
त्यो रुङ्गे खोला फलामे साङ्गु, मैदाम गाँसि गाँसि
खाउँला पो सुर्ती लाउँला पो फुर्ती
जाउँला पो हाँसि हाँसि
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
हिमाल चुली त्यो पल्लो पट्टी, रूख सुक्यो सुकेन
हिमाल चुली त्यो पल्लो पट्टी, रूख सुक्यो सुकेन
यो मनले ताक्छ मुलुक संसार
जिउ पुग्छ पुग्दैन
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
पुग्न त पुग्थ्यो मुलुक संसार, तकदिरमा रैनछ
हो... पुग्न त पुग्थ्यो मुलुक संसार, तकदिरमा रैनछ
ठेकिको दही मही अर्काको आइमाई
चोर्न लाई डर लाग्छ
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
बाह्र बिसे माथि खुर्सानी बारी बार बार्नु पर्दैन
बाह्र बिसे माथि खुर्सानी बारी बार बार्नु पर्दैन
तँ कन्य केटा म कन्या केटी डर मान्नु पर्दैन
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला