Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sirma Sirbandi
Subash Khattri, samikshya adhikari, Sujit Khattri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हा, ठमेल बजारमा तिम्लाई देखेको
रैछ भेट हुन लेखेको
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
भर्खर-भर्खर म त सहर झरेकी
लाग्यो होला तिम्लाई चट्ट परेकी
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मन चञ्चले, मेरो पारा यस्तै छ
तिम्लाई जस्तो देख्याथेँ, तिम्रो जोबान त्यस्तै छ
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
तिम्ले खानी, मलाई लाउनी
पाँच वर्षमा एउटा छोरो पाउनी
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
हातैभरि चुरा लाउली
मिठै खाउली, तिम्ले राम्रै लाउली
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
लाउन छोडेँ मैले लाली-किरिम
फाप्या छैन मलाई मायापिरिम
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
एउटा छोरो, एउटी छोरी पाम्ला
डिस्को जाम्ला, सँगै रौसी खाम्ला
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
डिस्कोसिस्को म त काइँ नि जान्न
सोझी परेँ, म त केइ नि खान्न
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
कालिकामाई, देऊ न भिक्षा
पूरा गर्छु मनको इच्छा
सिरमा सिरबन्दी, सिरमा सिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी