Ma Hu Raat KI Rani
Kabita Krishnamurti
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
रातकी रानी रानी रानी रातकी रानी
रातकी रानी रानी रानी रातकी रानी
उईईईई उईईईई
म हु रात की रानी रानी उ उ उई उई
वासना छर्छ मेरो जवानी उई
समय पनि रोकिन्छ छेकिन्छ लागेपछि मेरो मेरो निशानी
निशानी मेरो निशानी
म हुँ रात की रानी रानी उ उ उई उई
वासना छर्छ मेरो जवानी उई
समय पनि रोकिन्छ छेकिन्छ लागेपछि मेरो मेरो निशानी
निशानी मेरो निशानी
पपा पपापपा पपा
म हुँ रात की रानी रानी
नेता हुन् या अभिनेता
जुजु जु जु
त्यता हुन्छन् सबै म छु जता
तुतु तुतु
नेता हुन् या अभिनेता त्यता हुन्छन् सबै म छु जता
मदहोस भई हैर रमाउँछन् देखे पछि मेरो सुन्दरता आ आ आ
म हुँ रात की रानी रानी
मेरो नजरमा जादु छ अ रे
ओ मेरो नजरमा मोहनी रे
मेरो नजरमा जादु छ अ रे ओ मेरो नजरमा मोहनी रे
मदिरा पनि फिक्का हुन्छ मैले हाँसिदिए घरि रे
म हुँ रात की रानी रानी
रात रमझम हुनथाल्छ जब म कतै छम्छमाउँछु
अ रात रमझम हुनथाल्छ जब म कतै छम्छमाउँछु
दुनियाँ बेहोस भैदिन्छ जब म धड्कन बढाउँछु उ उ उ
म हुँ रात की रानी रानी उ उ उई उई
वासना छर्छ मेरो जवानी उई
समय पनि रोकिन्छ छेकिन्छ लागेपछि मेरो मेरो निशानी
निशानी मेरो निशानी
पपा पपापपा पपा
म हुँ रात की रानी रानी